Public Pana
चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री

चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबारं) बिहान काठमाडौं आइपुगेका छन् । 
प्रधानमन्त्री प्रचण्ड सवार एयर चाइनाको विमान शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । 

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update