Public Pana
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने, यस्तो छ कार्यतालिका

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ । 

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् । 

यस्तो छ निर्वाचन कार्यतालिका :

congress.png1671451954.png

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update