Public Pana
‘ई’को आन्दोलनमा फुटपाथ व्यवसायीको समर्थन - मेयर शाहलाई ज्ञापनपत्र

आन्दोलनरत फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडिको सडकमा सुतेका छन् ।

यस्तै ‘ई’को आन्दोलनमा समेत समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू सडकमा सुतेका हुन् ।  

महानगरका मेयर बालेन शाहलाई आफ्ना माग पूरा गर्न दबाब दिने उदेश्यले उनीहरू सडकमै सुतेका हुन् ।

यसैबीच, तीन व्यवसायी संघठनले विज्ञप्ति जारी गर्दै मेयर शाहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

mag1695804367.jpg

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update