Public Pana
सांसदहरूको शपथ ग्रहण बिहीबार

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । 

संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ । 

शपथ ग्रहणका लागि सचिवालयले जारी गरेको सूचना 

ssansad notice1671444585.jpg

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update