Public Pana
ईःलाई भेट्न पुगेकी उपमेयर डंगोललले वार्ता शुरु गरिन् 

काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलले ८ दिनदेखि उभिएर विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःलाई भेट्न पुगेकी थिइन् ।

भेट्न पुगेको केहि समयमै उनले अभियन्ता ईःसँग वार्ता सुरु समेत गरिन् । 
 

त्यसैले ईःर काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको भन्न सकिने अवस्था रहेको महानगरपालिकाले जनाएको छ ।
 

राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः का प्रतिनिधि र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update