Public Pana

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई कुटपिट भएको विरोधमा काठमाडौंस्थित नेपाल मेडिकल कलेजका डाक्टरले ओपीडी सेवा बन्द गरी विरोध प्रदर्शन गरेका छन् ।  
 

आज मंगलबार बिहानैदेखि उनीहरू अस्पतालको परिसरमा भेला भई विरोध प्रदर्शन गरिरहेका हुन् । 
Doctor_Andolan1695710451.gif

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update