Public Pana
प्रधानमन्त्री प्रचण्डको चीनमा स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको भ्रमण सकेर चीन भ्रमणका लागि आज शनिबार बिहान हाङ्जाओ पुगेका छन् । 

प्रधानमन्त्रीको सचिवालय अनुसार हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ । 

prachanda-china_--1695441633.jpg
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update