Public Pana
संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन


नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।
पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update