प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १२:४९
प्रतिक्रिया दिनुहोस्