Public Pana

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन् । 
 

जसको लाइभ प्रधानमन्त्री प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । 
 

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाल र नेपाली जनताका तर्फबाट संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update