Public Pana

अर्थ सचिव डा. कृष्णहरि पुष्करले पद बहाली गरेका छन्  ।

पुष्करले अर्थतन्त्र विषम परिस्थितिमा रहँदा जिम्मेवारी सम्हाल्न आइपुगेको बताएका छन् ।
 

‘अर्थतन्त्रको विषम परिस्थितिमा सरकारले मलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ। यसमा म संवेदनशील छु,’ अर्थ सचिवको कार्यभार सम्हाल्दै उनले भने, ‘पहिला पनि काम गरिसकेकोले सबै कर्मचारी चिन्छु। टीम वर्कमा विश्वास गर्ने भएकाले यो कार्यकालमा पनि सहयोग हुने विश्वास लिएको छु ।’

manri le1695280970.gif

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update