Public Pana

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् ।

यसै क्रममा अहिले काठमाडौंको टुँडिखेलमा संविधान दिवससम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । 

जसमा राष्ट्रपति रामचन्द्र पौडेललगायत देशका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

s--1695183046.jpg

rassss-1695185129.jpg

sam-1695184163.jpg

sam1695183065.jpg
sanbi-tu1695183086.jpg

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update