Public Pana
भलिबलमा नेपाल र बहराइन भिड्दै :  एसियन गेम्स

चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत मंगलबार नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बहराइनसँग भिड्दै छ । 

समूह चरणको पहिलो खेल चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा हुनेछ । 

एसियाडमा नेपाल रहेको समूह बीमा इरान र बहराइन छन् । 

समूह चरणको अन्तिम खेलमा बुधबार इरानसँग खेल्नेछ ।
खेल सोही स्टेडियममा हुनेछ ।

समूहको शीर्ष २ मा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update