Public Pana
अर्को मिति नतोकिइ सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
 

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।
 

अर्को सुनुवाईको मिति तोकिएको छैन ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update