Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार अमेरिका प्रस्थान गरेका छन् । 
अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।

prachanda-131694868153.jpg
pmm1694867637.jpg

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update