Public Pana
बेनी बजारमा गोरु नाच प्रदर्शन

म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रर्दशन गरिएको छ । 
 

बर्खे नाच अन्तर्गत रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बजार परिक्रमा गरेर गोरु नाच प्रदर्शन गरिएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update