संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शव आर्यघाट पशुपति पुराइएको छ ।
नेवाङको अन्त्येष्टिका लागि तयारी भइरहेको छ ।