Public Pana
बालुवाटारबाट नेम्वाङको शव आर्यघाट पुराइयो 

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शव आर्यघाट पशुपति पुराइएको छ । 

नेवाङको अन्त्येष्टिका लागि बालुवाटार केही बेरअघि शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शव पुगेको हो । 


शव यात्रा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सयौँ सहभागी छन् । 

नेम्वाङको राजकीय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय सरकारले गरेको छ। नेम्वाङको

अन्त्यष्टिका दिन सरकारले आज देशभर शोक बिदा दिएको छ।

sss1694671867.jpg

suuu1694671388.jpg
sena1694671180.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update