Public Pana
भौतिक मन्त्रालयका ७० कर्मचारीको सरुवा 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका निकायका १० जना सहसचिवसँगै थप ६० जना कर्मचारीको सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेका हुन ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update