Public Pana
नेम्वाङलाई श्रद्धाञ्जली दिन एमाले कार्यालयमा भिड (हेरौं फोटोहरु)

नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न नेता सहित पूर्व राष्ट्रपति र सर्वसाधारणको भिड लागेको छ ।

111694512458.jpg

101694512437.jpg

71694512405.jpg

61694512385.jpg

51694512366.jpg

31694512350.jpg

21694512334.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update