Public Pana
प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण (फोटो पनि)

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ ।

प्रधानमन्त्री दाहाल एमाले मुख्यालय च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेम्वाङको शव आज दिनभर पार्टी कार्यालयमा राखिने जनाईएको छ । एमाले केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका छन् । 

pm -s-n1694509920.jpeg

pm -sn -11694509875.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update