Public Pana
सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल चिन्तित

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।


एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज मंगलबार विहान (गत राति १) बजे हृदयाघातका कारण निधन भएको हो । 

उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै राष्ट्रपति पौडेलले नेम्वाङप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

presi1694481326.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update