Public Pana
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो

नेपाल राष्ट्र बैंकले आज भदौ २३ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 

अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३ पैसा पुगेको छ ।
 

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।
 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २३ पैसा र बिक्री दर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।
 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
 

संयुक्त अरब इमिरेट्स युएईको खरिद दर ३६ रुपैयाँ ५ पैसा र बिक्रिदर ३६ रुपैयाा२२ पैसा रहेको छ । 
 

दक्षिण कोरियाको विनियमदर खरिद ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update