Public Pana
बयानका लागि जवरालाई पनि संसदीय समितिको तारिख, बिहिवार पुनः बयान लिने

काठमाडौं- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ ।


बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिनुभयो ।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्याय सम्पादनबारे प्रश्न सोधेका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update