Public Pana

लगानी बोर्ड नेपालले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै वैदेशिक लगानीको लागि बोर्ड लागिपरेको जानकारी दिदै लगानी भित्र्याउन अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने आश्वासन दिए । 

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको लगानी परिचालन र व्यवस्थापनलाई बढावा दिने उनले बताए ।

lagani -ok--1694159291.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update