Public Pana
कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी :  श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि लागिपरेको बताएका छन् ।
 

आज बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् ।
 

उनका अनुसार वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ ।

Sharad-Singh-Bhandari1694084580.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update