Public Pana
मैसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेसरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको छ ।
 

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update