Public Pana
एमालेको लुम्बिनी अधिवेशन अपडेटः मतगणना शुरू

नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आजै भएको निर्वाचनको मतगणना शुरू भएको छ ।

दिउँसो साढे २ बजे मतदान सकिएकोमा ५ बजेबाट मतगणना सुरू भएको हो ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा मतगणना शुरू भएको हो । निर्वाचन समितिका अनुसार रातिसम्म मतपरिणाम आइसक्ने छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update