Public Pana
एमाले लुम्बिनी प्रदेशका लागि नेतत्व चयन गर्न मतदान शुरु

नेकपा ९एमाले० लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मंगलबार मतदान शुरु भएको  छ।
बिहान ८ बजेबाट मतदान सुरूभएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । 
गएरातिबाट मतदान गर्ने भनिए पनि प्राविधिक तयारी नपुगेपछि मंगलबार बिहानलाई सरेको थियो।  एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।
५ पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ भने सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध भइसकेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update