Public Pana
नेपाल हारको नजिक

भारतलाई ४३ बलमा २५ रनको आवश्यकता छ ।
श्रीलंकामा भइरहेको नेपाल र भारतबीचको खेलमा भारतले १४५ रनको लक्ष्य छुदैछ ।

१६ ओभरमा विना क्षति १२०  रन बनायो । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update