Public Pana
नेपालले दिएको २३१ रनको लक्ष्य भेटाउन मैदानमा उत्रियो भारत-  वर्षाको कारण खेल रोकियो

नेपालले दिएको २३१ रनको लक्ष्य भेटाउन भारत मैदानमा उत्रिएको छ । भारतका रोहित शर्मा र सुभमान गिलले ब्याटिङ गरिरहेका छन् ।

२.१ ओभरको गेममा १७ रन जोडेको छ ।

वर्षाको कारणले अहिले खेल रोकिएको छ । 

acc1693840451.jpg   

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update