Public Pana
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा निर्विरोध सचिवमा आचार्य 

नेकपा एमाले लुम्बिनी प्रदेशको  सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

 उनीसँगै सचिव पदका मनोनयन  दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभागले जनाएको छ ।

दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update