Public Pana
४ विकेट गुमायो नेपालले, कुशल मल्ल २ रनमा आउट

एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् ।

उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update