Public Pana
नेपालको खेल राम्रो भारतको कमजोर फिल्डिङ

एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले ५० रन पुरा गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।

आसिफ शेख २० तथा कुशल भुर्तेल २९ रन बनाएर खेलिरहेका छन् । ९ ओभर सकिँदा नेपालले ५३ रन बनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update