Public Pana
बालेनले पनि दिए नेपाली टिमलाई शुभकामना

काठमाडौं महानगरपालिका मेयर बालेनद्र शाह बालेन समेत श्रीलंका पुगेका छन् ।

उनले पनि नेपाली राष्ट्रिय टिमलाई शुभकामना दिन गएका हुन् । उनले समेत नेपाली खेलाडीलाई शुभकामना दिएका छन् ।
खेलाडीको हौसला बढाउन हिजो श्रीलंका प्रस्थान गरेका उनले आज सोमबार केहिबेरमा हुने एशिया कप अन्तर्गत नेपाल र भारतबीचको खेलका लागि शुभकामना दिएका हुन् ।

nepal_vs_india_1693818092.jpg

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update