Public Pana
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

ललिता निवास जग्गा प्रकरणकामा पक्राउ परेकाहरूको थुनछेक बहस सुरु भएको छ ।
 

आजदेखि जिल्ला अदालत काठमाडौँमा बहस हुन लागेको हो ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update