Public Pana
सिहदरवारमा आगो लगाइदिने मेयर बालेनको चेतावनी

काठमाण्डौका मेयर बालेन साहले सिहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । बालेनलले सामाजिक संजालमा स्टाटस लेखेर सिहदरवारमा आगो लगाउने चेतावनी दिएका हुन । उनले फेसबुमा लेखेका छन्  आजका लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार ।

हेर्नुहोस बालेनको फेसबुक पोष्ट

balen post1693671156.jpeg

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update