Public Pana
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

मुटुसम्बन्धी समस्याका कारण उनलाई आज ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
 

अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ ।

मुटुरोगी भएको हुँदा उनलाई २४ घण्टा सुपरिवेक्षणका लागि राखिएको जनाइएको छ । ।

gyanendra1693612351.jpg

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update