Public Pana
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकाका सांसद क्रिस भ्यान होलेनले भेटवार्ता गरेका छन् ।
 

उनीहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
 

भेटमा नेपाल–अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update