Public Pana
आज शुक्रबारदेखि तातोपानी नाका खुल्यो

चीनसँगको उत्तरी सीमानाका तातोपानी आज शुक्रबारदेखि खुलेको छ ।  लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने खुलेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । 

tatopnai naka1682928893.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update