Public Pana
सभामुख देवराजको रक्षाबन्धन

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वैदिक विधिअनुरूप रक्षाबन्धन लगाएका छन् । 

रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा उनले आज बिहान रक्षाबन्धन ग्रहण गरेका हुन् । 

सभामुखको सचिवालयका अनुसार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update