Public Pana

बाँझोपन समस्यामा महिला जस्तै पुरुषको भूमिका पनि उत्तिनै हुने गर्दछ । नेपाली समाजमा अहिलेपनि विवाहित दम्पत्तिको सन्तान नभएमा महिलालाई मुख्य दोषी मान्ने गलत परम्परा रहदै आएको छ । चिकित्सकका अनुसार बाँझोपन महिला र पुरुष दुवैको कारणले हुन सक्छ । पछिल्लो समय पुरुषहरुमा समेत बढी मात्रामा बाँझोपनको समस्या देखिन थालेको छ । बढ्दो उमेरका साथै मादक पदार्थको अधिक सेवन र उच्च तापक्रममा काम गर्नेमा पुरुषहरुमा बढीमा मात्रामा बाँझोपनको समस्या देखिने गरेको छ । बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युब बेवी बिशषेज्ञ डा. नुतन शर्मा पुरुषहरुमा अधिक मात्रामा बाँझोपनको समस्या देखिने गरेको बताउछिन । बाँझोपन समस्याको समाधानमा पुरुषहरुले के कुरामा ध्यान दिन जरुरी छ ? डा. नुतन शर्माको यो बिशेष टिप्स । 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update