Public Pana
राष्ट्रपति पौडेल नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै खेल हेर्न व्यस्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप क्रिकेट प्रतियोगिता अवलोकन गरिरहेका छन् ।

प्रथम महिला सविता पौडेलसहित नेपाल र पााकिस्तान बीच भइरहेको एसिया कप २०२३ को पहिलो खेल अवलोकन गर्दै नेपालले जितोस् भन्ने शुभकामना समेत दिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update