Public Pana
नेपालको  बलिङ सुरु 

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले नेपालको पहिलो खेल बिजयी हुने लक्षण देखापरेको संकेत सहति हौसला मिलेको जनाएका छन् ।
 

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियमको पिच नेपालको त्रिवि क्रिकेट मैदानको जस्तै रहेकोले नडराई मैदानमा उत्रिएको उल्लेख गरे ।
 

आज बुधबार अहिले एसिया कपमा पाकिस्तानसँगको खेलअघि कुराकानी गर्दै उनले मुल्तानको पिच नेपालको सँग मिल्दोजुल्दो भएकाले डर नरहेको उल्लेख गरे ।
 

मधेष प्रदेशमा सबै विद्यालय बन्द, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना र सबै नेपालीको प्राथना सहित आफ्नो टीम कस्सिएर मैदानमा उत्रिएको जनाएका छन् । 
 

नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update