Public Pana
पाकिस्तानका पुर्वप्रधानमन्त्री खानलाई ३ बर्ष कैद सजाय गर्ने आदेश उच्च अदालतबाट खारेज

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन बर्ष कैद गर्ने तल्लो अदालतको आदेशलाई उच्च अदालतले खारेज गरिदिएको छ । 
पाकिस्तानी संचार माध्यामका अनुसार ट्रायल कोर्टले पुर्वधानमन्त्री खानलाई गरेको ३ बर्षको कैद सजाय पाकिस्तान उच्चअदालतले निलम्वन गरेको हो । 
मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो। 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update