Public Pana
भोलीेदेखि भैरहवा अन्तराष्ट्रिय विमानस्थलद्धारा दुई देशको  उडान शुरु - सूचना सहित

भोलीेदेखि भैरहवा अन्तराष्ट्रिय विमानस्थलद्धारा विदेशको उडान शुरु हुदै छ ।

हप्ताको एक दिन प्रत्येक मंगलबारबाट शुरु हुने यो सेवा पछिल्लो समय बढाउने योजना निगमको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला छ ।

नेपाल वायु सेवा निगमले सूचना जारी गरी जानकारी दिएको हो ।

air nigam1693185800.jpg

airport lumbini1693186316.jpg

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update