Public Pana
एकीकृत समाजवादीको अनेरास्ववियु अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ ।

अध्यक्ष सुदेश पराजुलीले संगठनको नेतृत्व परिवर्तन भएको र आफूले विद्यार्थी राजनीतिबाट बिदा लिएको बताएका छन् ।
 

उनका अनुसार संगठनको नयाँ अध्यक्षमा आरती लामा चयन भएकी छन् । महासचिवमा महेश श्रेष्ठ चुनिएक छन् ।
 

लामा यसअघि अनेरास्ववियूकी महासचिव थिइन् ।

lama1693143100.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update