Public Pana
श्री एयरको विमानमा चरा ठोक्कियो, सबै उडान रोकियो

श्री एयरको जहाज चरासँग ठोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ ।

आज विमान अवतरणका क्रममा चरासँग ठोकिएपछि विमानस्थलको धावनमार्ग बन्द भएको हो । 

धावनमार्ग पूर्ण रुपमा बन्द गरी ठाक्किएको चराको खोजि गरिदैछ । 

चरालाई ठक्कर दिएको श्री एयरको जहाज सकुशल अवतरण भएको छ । भने जहाजमा सवार यात्रुहरु सकुशल रहेको श्री एयरले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update