Public Pana
धरान घटनालाई लिएर प्रधानमन्त्रीको अपिल, सामाजिक सदभाव कायम गर्न आग्रह

प्रधानमन्त्री पुष्प कमल दाहालले केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले मुलुकको सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको भन्दै संयमता अपनाउन सवै पक्षलाई अपिल गर्नुभएको छ ।

शनिवार साँझ अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिन आग्रह गर्नुभएको छ । 
प्रधानमन्त्रीद्धारा जारी सार्वजनिक अपिलको पुर्ण पाठ यस्तो छ । 

pm appeal1693064338.jpeg

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update