Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गरेका छन् । 

आज विहिबार दिउँसो उनले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेका हुन् ।

प्रधानमन्त्रीले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद द्रिएका छन् ।

bhuk-11692868420.jpg

bhuk-1692868398.jpg

bhuk-21692868371.jpg

bhuk-31692868350.jpg

bhuk-41692868336.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update